कालो कपाल लिएर आए गायक सुरज श्रेष्ठ(भिडियो सहित)

विकल्प न्यूज/बेनी कात्तिक ३० गते । काठमाडौं– लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सुरज श्रेष्ठ आफ्नो नयाँ गीत ‘कालो कपाल‘’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । २०६१ सालदेखि नै संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका गायक श्रेष्ठको कालो कपाल‘गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ । गीतकार विपिन मर्मका शब्द … Continue reading कालो कपाल लिएर आए गायक सुरज श्रेष्ठ(भिडियो सहित)